टाेकियाे ओलम्पिक सुरु (फोटो फिचर)

टाेकियाे । टोकियो ओलम्पिक २०२० का लागि सहभागी खेलाडी र पदाधिकारी ओलम्पिक भिलेजमा आइसकेका छन्। टोकियो ओलम्पिकआजबाट सुरु हुँदै छ। प्रतियोगिताको सफल आयोजना तथा जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ। कोभिड १९ संक्रमणको त्रास कायमै रहेकाले टोकियोमा आंशिक स्वास्थ्य संकटकाल जारी छ। विदेशी समर्थकलाई पूर्ण रूपमा … Continue reading टाेकियाे ओलम्पिक सुरु (फोटो फिचर)